Search This Blog

हाम्रो बारेमा

हाम्रो गरिव देश नेपाल । नेपालको पश्चिमी अनि विकट जिल्ला दैलेखको पुर्वी रुम गाविसमा मेरा जन्म २०५३ साल फाल्गुन १० गते भयो । मेरो कक्षा १ देखि ५ सम्म श्री नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयबाट शुरु भयो । अनि कक्षा पाँच पास पछि गाविसमा रहेको श्री जनता माध्यामिक विद्यालयमा कक्षा छ मा भर्ना भए । वि.स. २०६९ सालमा मैले एसएलसी पास गरे । अनि कक्षा ११ र १२ का लागि श्री ज्वाला उच्च माध्यामिक विद्यालय बेस्तडामा अध्ययान शुरु गरे । वि.स. २०७२ सालमा शिक्षा संकायबाट उच्च माध्यामिक शिक्षा हासिल गरे पछि अहिले मध्यपश्चिम विश्व विद्यालयमा अध्ययानरत  छु ।

0 comments:

Post a Comment