Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Nov 28, 2015

सिँचाई सुविधा नहुदाँ,

धान उत्पादन घट्यो डिलप्रसाद शर्मा सुर्खेत, १३ मंसिर । सुर्खेतमा यस वर्ष धानको उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्षमा १५ प्रतिशतले धानको उत्पादन घटेको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादनमा कमी आएको हो । समयमा पानी नपरेकाले बेर्ना तयार भइसक्दा पनि रोपाइँ हुन नसकेको कारण धान उत्पादनमा कमी आएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आ.व. ०७१÷७२ मा १३ हजार २ सय ५२ हेक्टरमा ४२ हजार ८ सय ३ मेट्रिक टन उत्पादन भएको छ । यस्तै, आ.व. ०७०÷७१ मा १४ हजार ६ सय हेक्टरमा ५९ हजार ३ सय २२ मेट्रिक टन उत्पादन भएको थियो ...

Nov 1, 2015

नाना, खाना र गानामै खर्च

डिलप्रसाद शर्मा सुर्खेत, १२ कात्तिक ।यस पटकको दशैंमा सुर्खेतमा मात्रै झण्डै चौध करोड रेमिटेन्स भित्रिएको छ । विदेशका विभिन्न खाडीमूलकमा रहेका यस क्षेत्रका युवाहरुले दशैं खर्च स्वरुप रकम घर परिवारलाई पठाएका हुन । दशैंतिहार तथा छठलगायतका महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गर्दा रेमिटेन्स बद्धि हुने गरेको छ । खाडि मुलुकमा रहेका यूवा कामदारहरुले अरु बेला तलबबाट थोरै÷थोरै बचत गरेको दसैंको बेला घर पठाउने हुँदा चाडपर्व नजिकिदै गर्दा रेमिटेन्स बृद्धि हुने...