Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Jan 27, 2016

सार्वजनिक खरिद ऐनबारे कर्मचारीमा ज्ञानको अभाव

  डिलप्रसाद शर्मा सुर्खेत, १३ माघ । सरकारी कार्यालयका कर्मचारीहरुलाई सार्वजनिक खरिद ऐनबारे ज्ञान नभएको पाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार वीरेन्द्रनगरमा गरेको अन्र्तक्रियामा सहभागि सरकारी कर्मचारीले सार्वजनिक खरिद ऐनबारे आफूहरु जानकार नभएको बताएका हुन् । सार्वजनिक कार्यालयका कर्मचारीहरुले कतिपय अवस्थामा ऐन नियम बाझिने भएकाले आफूहरुलाई काम गर्न सहज नभएको गुनासो समेत व्यक्त गरेका छन् । जिल्लास्थित सरकारी कार्यालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले गरेको अनुगमनका क्रममा खरिद सम्बन्धि अभिलेखहरु लिपीबद्ध गर्ने नगरेको, बोलपत्र...

३६ वर्षदेखि स्कुल,५ पास गर्ने कोही भएनन्

हुम्ला, माघ १४  साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन् । हुम्लाको लिमी गाविसको यथार्थ हो यो । हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीन वटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ । जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाइ हुन्छ, न अनुगमन नै । अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन् । विद्यालय खुलेको ३६ वर्ष पुगिसकेको छ । गाउँका पाँच कक्षा...

आयोग समक्ष उजुरी

सुर्खेत, १३ माघ ।वीरेन्द्रनगरकोे कोपिला भ्याली सेवा समाज र समाजका पदाधिकारीमाथि छानविन गर्न सुर्खेतका पत्रकारहले राष्ट्रिय मानव अधिकार आयोग समक्ष उजुरी दिएका छन्  । कहि साता पहिले उक्त सेवा समाजका अध्यक्ष टोपबहादुर मल्ललगायतले समाचार संकलनका लागि भ्याली पुगेका स्थानीय दर्जन बढि पत्रकारहरुलाई दुव्र्यवहार गर्दै प्रहरी बोलाएर थुन्ने धम्की दिएका थिए । समाचार संकलनमा गएका पत्रकारमाथि गरिएको दुव्र्यवहारका साथै उक्त सेवा समाजमा भएको आर्थिक हिनामिना, अध्यक्ष मल्लले महिलामाथि गरिएको भनिएको यौन दुव्र्यवहार, गैरकानुनी रुपमा सन्चालन गरिएको बालगृह लगायतका...

LOGO

dilsharmaskt@gmail....

Jan 26, 2016

असाहयका अगूवा सारथी मल्ल

  डिलप्रसाद शर्मा सुर्खेत, संसारमा जहा“ जन्मे पनि एउटै मन, भावना र विचार भएका मानिसहरु एकै थलोमा उभिन्छन् । परोपकारी ह्दय अरुलाई आफु जस्तै ठान्दछ, अर्काको पिर मर्का जान्दछ र सहयोगी कदम बढाउन पछि पर्दैन ।  मानव सेवा गर्न इच्छुक महानुभावहरु रगतको नाता भन्दा मानवीय व्यवहार सम्बन्धलाई महत्व दिन्छन् र एक आपसमा हातेमालो गर्दे पीडितहरुलाई माया ममता र सेवा सुविधाले न्यानो अ“गालोमा राख्न सध“ै तयार हुन्छन् भन्ने दृष्टान्त विरलै भए पनि मानव जीवन जगतमा भेटिन्छन् ।  हाम्रै सेरोफेरोमा देख्न पाइने यस्ता अनुकरणीय कर्म पद्धतिहरुलाई कसैले पनि...

Jan 25, 2016

पुरानो पार्टी विशेषको पुर्नगठन होइन नयाँ शक्ति अभियान

   मान सिंह ठकुरी वास्तमा कर्म गरे अवस्य फल प्राप्ति हुन्छ । प्रत्येक मान्छे आफ्नो भाग्य निर्माण गर्ने भाग्य निर्माता एवम आफ्नो भविष्य निर्माता स्वंयम ब्यक्ति आफै हो, भन्ने कुरा बिर्सन हुदैन जस्ले आफ्नो ब्यक्तिगत भाग्य मात्र होइन राष्ट्रकै भाग्य निर्माण गर्ने अभियानका डाःबाबुरामभट्टराइ पट्क पट्क जनताले गरेको परिवर्तनको संघर्ष जहानीय राणाशासन ,राजतन्त्रत्मक शासन प्रणाली संसदीय राजतन्त्र लगायतका शासन प्रणाली वाट देशले समृद्द र सुशासन...

Jan 21, 2016

एकै दिन बीस कार्यालयका एक्चालिस कर्मचारी अनुपस्थित

सरकारी कानुनको यसरी धज्जी उडाउँछन् कर्मचारी सुर्खेत, ५ माघ ।                            राष्ट्रिय सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुङगाना मंगलबार दिउँसो सुटुक्क मालपोत कार्यालय पुगे । सेवाग्राही झै कालो झोला बोकेर लेखनदासहरु भएतिर गए उनी । लेखनदासहरुले उनलाई देखेका मात्र के थिए, उनको काम गरिदिन्छौ भन्दै चार पाँच जनाले ताना तान गर्न थाले । कार्यालय हाताभित्र अफिस जमाएर बसेका लेखनदाससँग उनले आफू जग्गा पास...

सरकारी कर्मचारीको मनोमानी

सार्वजनिक विदामा पनि काज मिलाउदै भत्ता खादै क्षेत्रीय निर्देशक नै वर्षमा ५४ दिन मात्रै हाजिर     सुर्खेत, ७ माघ ।    राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार सुर्खेतका सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमको क्रममा मध्यपश्चिमाञ्चल सडक निर्देशनालयका निर्देशक मुक्ति गौतमले निजामति कर्मचारी दिवस र तीजको दिनमा समेत काजमा बसेर भत्ता खाएको भेटिएको छ । ‘हाजिरीमा सार्वजनिक विदाका दिनमा पनि काज लेखिएको छ । काज मिलाएर भत्ता खानकै लागि यस्तो गरिएको हो ।’ सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले भने– २०७२ साल वैशाखदेखि माघ...

Jan 16, 2016

बाबियोको डोरीले फेरियो दैनिकी

कपिलवस्तुको शिवराज नगरपालिका वनकसबासाका सुकुम्वासीले बाबियोलाई आफ्नो मुख्य आयस्रोत बनाएका छन् । उनीहरूले बाबियोबाट डोरी बनाउने तालिम लिएपछि डोरी बनाएर बेच्ने कला र सीपलाई आयआर्जनको राम्रो स्रोत बनाएका हुन् । महेन्द्र राजमार्गको जङ्गल छेउमा विगत २० वर्षदेखि बस्दै आएका ४५ घर सुकुम्वासीलाई बाबियोको डोरी बनाउने व्यावसायिक तालिम दिएपछि उनीहरू दैनिक रुपमा घर व्यवहारका लागि चाहिने रकम डोरी बेचेर कमाउने गरेका छन् ।विपन्न र गरिब समुदायलाई उनीहरूको क्षमता र ज्ञानले भ्याउन सक्ने सीप र कला दिए जीविकोपार्जनमा सहयोग पुग्ने तथ्यलाई ध्यानमा राखेर स्थानीयस्तरमा...

Jan 5, 2016

इन्धन अभावको वहानामा वन फडानी बढ्यो

तस्विर गुगलबाट साभार गरिएको हो । डिलप्रसाद शर्मासुर्खेत, १९ पौष । अघोषित नाकाबन्दी र तराई मधेशमा जारी आन्दोलनका कारण इन्धन अभाव झेलिरहेका सर्वसाधारणहरु दाउराको जोहो गर्न सामुदायिक वनमा छिर्न थालेका छन् । दाउरा लिन जानेमा उपभोक्ता समितिभन्दा बाहिरका सर्वसाधारण बढी रहेकाले वन फडानी बढ्न थालेको हो । खाना पकाउने ग्यासको विकल्पका रूपमा बजार क्षेत्रका उपभोक्ताहरु सामुदायिक वनमा दाउरा लिन जान थालेपछि वन फडानी बढेको छ । ग्यासको प्रयोग गर्दै आएका बजारका...

Jan 3, 2016

सैनिक आवासीय महाविद्यालय दिनभर तनावग्रत

 शिक्षकमाथि विद्यार्थीको आक्रमण घटना गुपचुप राख्न खोजियो पत्रकारमाथी कर्णेलको दुव्र्यवहार क्यामेरा खोस्न पत्रकारलाई हातपात गर्दै कर्णेल शिवप्रताप कार्की  । डिलप्रसाद शर्मासुर्खेत, १९ पौष ।सैनिक आवासीय महाविद्यालय मगंलगढी आइतबार दिनभर तनावग्रत बन्यो ।  विद्यालयमा कक्षा दशमा पढ्ने विद्यार्थीहरुले शिक्षकमाथि हातपात र विद्यालय तोडफोड गरेपछि विद्यालय तनावग्रस्त भएको हो । विद्यार्थीहरुले लागुपदार्थ प्रयोग गरी बारम्बार शिक्षकहरुलाई...

Jan 2, 2016

सरकार परिवर्तनको पक्षमा छैन : सुजाता

डिलप्रसाद शर्मासुर्खेत, १८ पौष ।  नेपाली काँग्रेस नेतृ सुजाता कोइरालाले केपी ओली नेतृत्वको सरकारले जनतालाई राहत प्रदान गर्ने कोशिस गरिरहेकाले आफू तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको बताएकी छन् । केहि शिर्ष नेताहरुले सरकारले काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे पनि आफू भने तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको उनले बताइन् । नयाँ संविधान जारी भएयता तराई मधेशमा चलिरहेको आन्दोलन र नाकाबन्दीका कारण देश अब्ठ्यारो पस्थितीमा भएका बेला वर्तमान...