Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Mar 29, 2016

बेरोजगार युवायुवतीलाई ठेला व्यापारीको चुनौती, ‘यहीँ छ काम र दाम, विदेशीने किन ?’

सुर्खेत, १० फागुन । जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ । वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्च समेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन् बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने...

Mar 19, 2016

पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार

चैत्र ५, सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो ।सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए ।पारिश्रमिक निर्धारण समितिले...
को थिए बेलायत पुग्ने पहिलो नेपाली ?सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’यस्तै भनिएको छ, दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने...

कथा ः होली र दिलौरी

हरिमाया भेटवाल  सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउँदै दिलौरी चुरोट बेच्छे दिनभरि । हक्की भएर बोल्ने मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खर्लप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको रु नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्नकै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू...

Mar 15, 2016

कृषि उपज केन्द्रको सञ्चालनसँगै कृषकहरु उत्साहित

सुर्खेत, ३ चैत ।वीरेन्द्रनगरमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । बजार पूर्वाधार अभावका कारण बजारमा छरिएर रहेका व्यापारी र उत्पादक कृषकहरुबीच कारोबार गर्न समस्या भइरहेका बेला उपज केन्द्र सञ्चालनमा आएपछि कृषकहरु उत्साहित भएका हुन् । कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । उत्पादित वस्तुको विक्रि बजार स्थल भएपछि कृषकहरु व्यवसायीक खेतीतर्फ पनि अग्रसर हुँदै गएको बताइएको...

नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा

सुर्खेत चैत्र ३ ।  यही चैत्र ५ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने नेपाल मदुर किसान पार्टीको नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।  सम्मेलन सम्मेलन तयारी समितिले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी तयारी करिब पुरा भएको जानकारी दिएको छ ।  सात गतेसम्मा चल्ने सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने नेपाल क्रान्तिकारी युवा संघले जनाएको...

Mar 14, 2016

आयोग घुनपुत्ला कसैलाई छाड्दैनः डाँगी

सुर्खेत, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका उप–सचिव एवम् प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टचार गर्ने कुनै पनि दर्जाको व्यक्तिलाई आयोगले नछाँड्ने बताएका छन् ।  उनले सुशासनका पहरेदार भनिएकाहरुले नै भ्रष्ट्रआचारण देखाउने गरेको भन्दै सेवाग्रहीबाट यो या त्यो बहानामा घुस लिने र अनुचित कार्य गर्नेहरुलाई अख्तियारले नछाड्ने बताए...

काँग्रेस १३ औं महाधिवेशन, पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित

काँग्रेस खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगोकाठमाडौं, १ चैत । नेपाली काँग्रेसको खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।  सोमवार सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले १ हजार ६ सय ८६ मत ल्याएर दशौँ स्थान प्राप्त गरेका हुन् ।   १२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा...

के त्यो भ्रष्टाचार होइन् ?

किन अन्याय र अत्याचार यहाँ ?नुन् चुक हाले झैँ छ, व्यवहार यहाँ, कुना, कन्दरा ठुला र गुफामा, छ्याप्छ्याप्ती छाएको भ्रष्टाचार यहाँ ।हो, मानिस समाजमा स्थापित हुन र समाज सरह बाँच्नका लागि आफ्नो आर्थिक अवस्था दरिलो र खदिलो बनाउन चाहान्छ । आफ्नो आर्थिक अवस्था बलियो र मजबुत पार्न शारीरिक एवम् मानसिक शक्ति खर्चेर आर्थिक अवस्था दरिलो बनाउनु स्रोह्रै आना ठिकै हो स्वाभाविक हो । यहाँ आफ्नो शारीरिक एवम् मानसिक शक्ति खर्चै नगरेर अरु कुनै व्यक्ति, समाज, संघ, संस्थाबाट फाईदा लिएर आफ्नो आर्थिक अवस्था मजबुत पार्नु दरिलो बनाउनु उचित ठहर्दैन् । ‘फुपुको धन मामाको श्राद्ध’...