नेपाली कांग्रेसका सभापति एंवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको 
पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपा ल्याइएको छ। सोमबार राति निधन भएका
 कोइरालाको शव मंगलबार िबहान महाराजगञ्जबाट लाजिम्पाट, लैनचौर, 
त्रिपुरेश्वर बल्खु हुँदै सानेपामा रहेको पार्टी कार्यालयमा ल्याएको हो। 
कोइरालालाई श्रद्धाञ्जली दिन अाजै उनको शव दशरथ रंगशालामा राखिने छ। 
७९ वर्षिय कोइरालाको सोमबार राति १२  बजेर ५० मिनेट जाँदा निधन भएको थियो। 
 






0 comments:
Post a Comment