भाेली पशुपति अार्यघाटमा अन्त्यष्टी
माघ
२६, २०७२- कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अहिले अन्तिम
श्रद्धाञ्जलीका लागि उनको निवास महाराजगञ्जबाट कांग्रेस पार्टी कार्यालय
सानेपा पुर्याएर केही समय राखि रंगशाला पुर्याइएको छ ।
स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भिड लागेको थियाे । अहिले पार्टी कार्यालय सानेपाबाट उनकाे पार्थिव शरिरलाई त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पनि नेता कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ ।
यसअघि पूर्व राष्ट्रपति रामवरण यादवले समेत पार्टी कार्यालय पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै पूर्व प्रधानमन्त्रीहरु लाेकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्व सभामुख सुवास नेम्वाङ, तमलाेपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।
यस्तै काेइरालाकाे निधनकाे खबर पाए लगत्तै उनकाे निवास पुगेका शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, सुजाता काेइराला लगायतका नेताले उनकाे पार्थिव शरीरमा पार्टीकाे झण्डा अाेढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए ।
अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यकर्ताहरु त्यहाँ पुगेका थिए ।

0 comments:
Post a Comment