सडकबाट : मरेको दिन मात्र गुणगान गाउने नहोस्
अमृत गुरुङ, व्यवसायी, भैँसेपाटी
‘सादा जीवन, उच्च विचार’का उदाहरण हाम्रा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुखित बनाएको छ । आधा रातमा नराम्रो खबर कानमा परेपछि एकछिन विश्वास नै लागेन । छरछिमेकमा हल्ला फैलिन थालेपछि मात्र विस्वस्त भए ।
 नेपालको
 राजनीतिक इतिहासमा कोइराला जस्तो राजनीतिज्ञ कमै होलान् । कोइरालाको 
निधनप्रति मेरो व्यक्तिगततर्फबाट भावपूर्ण हार्दिक श्रद्धान्जली छ । 
कोइरालाले आजीवन विवाह नगरी आफ्नो सम्पूर्ण मेहनत, ध्यान र लगाव राजनीतिमा 
समर्पण गरे उनको यस्तो समर्पणप्रति हामीले ताली बजाउनैपर्छ जस्तो लाग्छ । 
कोइराला सरकारमा हुँदै देशले नयाँ सविंधान पायो । जनतामा नयाँ आशा पलायो, 
यसलाइ हामीले मनैदेखि मान्नुपर्छ । क्यान्सर जस्तो भयानक रोगबाट लडिरहँदा 
पनि उनले आफ्नो काम र कर्तव्यलाइ निरन्रता दिइनैरहे । उनको यस्तो 
इमान्दारिताको हृदयदेखि नै तारिफ गर्दछु । एउटा त्यागी कुशल नेताका रुपमा 
कोइराला सँधै हाम्रो सम्झनामा रहिरहनेछन् ।

केशव धिताल, नेपाल प्रहरी, दाङ
काँग्रेस सभापति सुशील कोइरालाको असमहिक निधनले आज हामी सबै नेपालीहरुलाई मर्माहित तुल्याएको छ । आधा रातमा कोइरालको मृत्युको खबर सुनेपछि निदाएको छैन । रातभर उनको जीवनी र राजनितिक योगदानको समिक्षा गरिरहेँ । उनको आत्माले चिर शान्ति पाओस् हामी प्रहरीहरुको तर्फबाट पनि भावपूर्ण श्रदान्जली दिन चाहन्छु । कोइराला अब सम्झनामा मात्र रहे भन्नु पर्दा दुःख लागेको छ । कांग्रेस १३ औँ महाधिवेशनको चटारो चलिरहँदा बीचैमा कोइरालाको
 निधनले महाधिवेशन अलपत्र हुन पुगेको छ । ढिलैगरि बल्ल–बल्ल हुन लागेको 
महाधिवेशन पनि अड्कियो । देशले कोइराला जस्ता निष्ठावान् नेता गुमाएको छ । 
उहाँले विहेसमेत गर्नु भएन । आम मानिसले झै घरजम गरेर आफ्नो बाटो 
लाग्नुभन्दा एकचित्त भएर राजनीतिमा लाग्न मन पराउनुभयो । बीचमा चर्को 
आलोचनासँग जुधिरहे । उनको यस्तै आत्म विश्वासले उनले पटक–पटक क्यान्सर 
जस्तो रोगसँग लडेर क्यान्सर जित्न सफल भए । उनको आत्मविश्वास र दृढता 
साँच्चिकै मान्न लायक थियो झै लाग्छ । कोइरालाकै नेतृत्वमा देशमा नयाँ 
सविंधान जारी हुनु इतिहासमै उदाहरणीय काम हो भन्न सकिन्छ । जन्म लिएर आएपछि
 एकदिन सबैलाइ मर्नैपर्छ भनी चित्त बुझाउन बाहेक उपाय पनि छैन । अब उनको 
राजनीतिक जीवनबाट केहि पाठ सिकेर देश बनाउनतिर लागौँ । यदि हामी यस्तो गर्न
 सक्छौँ भने मात्र कोइरालाप्रति श्रद्धान्जली काम लाग्नेछ ।
कोइरालाको

शिशिर शाह, विद्यार्थी, कोपण्डोल
काँग्रेस सभापति सुशील कोइरालाको मृत्युले हामी सबैलाइ स्तब्ध बनाएको छ । उनको आत्मालाई शान्ति मिलोस् यहि नै मेरो हार्दिक श्रदान्जली । म भर्खर प्लस टु पढ्दैछु त्यति राजनीति त मैले बुझेको छैन तर पनि मैले जाने अनुसार कोइराला अरु नेता र मन्त्रीभन्दा फरक नै थिए । हुन त बाँचुञ्जेल गाली गलोज र आलोचना गर्ने अनि मरेको दिन गुणगान मात्र गाउने हाम्रो परिपाटी पुरानै हो । आजको दिन सबैले कोइरालाको गुणगान
 नै गाउँलान् । तर कमजोरी र बलियो पक्ष हामी सबैमा हुन्छ नै । त्यसैले हामी
 मान्छे हौँ । कोइरालामा पनि यहि कुरा लागु भयो । बाचुन्जेल सबैले उहाँको 
मुख थाकुन्जेलसम्म आलोचना सुनिन्थ्यो घर नजिकको चिया पसलमा, आज त्यही चिया 
पसलमा मानिसहरु कोइरालाको भजन गाइरहेको सुनियो । नराम्रो लाग्यो । कमजोर 
पक्षहरुलाई बिर्सिएर उनको जिवनी र राजनितिक योगदानबाट केहि सिक्नुपर्छ 
जस्तो लाग्छ । कोइराला नरहेपनि उनले दिएको योगदान जिवितै रहनेछ । त्यसको 
आदर र संरक्षण गरौँ ।
गुणगान
 नै गाउँलान् । तर कमजोरी र बलियो पक्ष हामी सबैमा हुन्छ नै । त्यसैले हामी
 मान्छे हौँ । कोइरालामा पनि यहि कुरा लागु भयो । बाचुन्जेल सबैले उहाँको 
मुख थाकुन्जेलसम्म आलोचना सुनिन्थ्यो घर नजिकको चिया पसलमा, आज त्यही चिया 
पसलमा मानिसहरु कोइरालाको भजन गाइरहेको सुनियो । नराम्रो लाग्यो । कमजोर 
पक्षहरुलाई बिर्सिएर उनको जिवनी र राजनितिक योगदानबाट केहि सिक्नुपर्छ 
जस्तो लाग्छ । कोइराला नरहेपनि उनले दिएको योगदान जिवितै रहनेछ । त्यसको 
आदर र संरक्षण गरौँ ।
‘सादा जीवन, उच्च विचार’का उदाहरण हाम्रा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुखित बनाएको छ । आधा रातमा नराम्रो खबर कानमा परेपछि एकछिन विश्वास नै लागेन । छरछिमेकमा हल्ला फैलिन थालेपछि मात्र विस्वस्त भए ।
केशव धिताल, नेपाल प्रहरी, दाङ
काँग्रेस सभापति सुशील कोइरालाको असमहिक निधनले आज हामी सबै नेपालीहरुलाई मर्माहित तुल्याएको छ । आधा रातमा कोइरालको मृत्युको खबर सुनेपछि निदाएको छैन । रातभर उनको जीवनी र राजनितिक योगदानको समिक्षा गरिरहेँ । उनको आत्माले चिर शान्ति पाओस् हामी प्रहरीहरुको तर्फबाट पनि भावपूर्ण श्रदान्जली दिन चाहन्छु । कोइराला अब सम्झनामा मात्र रहे भन्नु पर्दा दुःख लागेको छ । कांग्रेस १३ औँ महाधिवेशनको चटारो चलिरहँदा बीचैमा
शिशिर शाह, विद्यार्थी, कोपण्डोल
काँग्रेस सभापति सुशील कोइरालाको मृत्युले हामी सबैलाइ स्तब्ध बनाएको छ । उनको आत्मालाई शान्ति मिलोस् यहि नै मेरो हार्दिक श्रदान्जली । म भर्खर प्लस टु पढ्दैछु त्यति राजनीति त मैले बुझेको छैन तर पनि मैले जाने अनुसार कोइराला अरु नेता र मन्त्रीभन्दा फरक नै थिए । हुन त बाँचुञ्जेल गाली गलोज र आलोचना गर्ने अनि मरेको दिन गुणगान मात्र गाउने हाम्रो परिपाटी पुरानै हो । आजको दिन सबैले कोइरालाको
 
0 comments:
Post a Comment