Search This Blog

Dec 18, 2015

अभिभावक संघ गठन

सुर्खेत ३ पुस ।
ब्राइल्याण्ड सेकेण्डरी स्कुलको वीरेन्द्रनगर—२१ पिपिरामा अभिभावको
भेलाबाट शिक्षक अभिभावक संघ गठन गरिएको छ । 
शुक्रबार एक कार्यक्रमको आयोजना गरि मनरुपा आचार्यको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन
गरिएको हो । 
जसको सदस्य सचिवमा शिक्षिका तुल्सा रावत चयन भएका छिन् । उक्त भेलामा उपस्थिति आमा अभिभावकहरुले  निजी विद्यालयहरुको विभिन्न नकारात्मक पक्षहरुलाई सुधारर्नुपर्ने सुझाब दिएका थिए ।

0 comments:

Post a Comment