Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Jun 1, 2016

वप्लवको २१ र २७ गते बन्द

सुर्खेत, १८ जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले थुनामा राखिएका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै २१ र २७ गते बन्दको आव्हान गरेको छ । विप्लव माओवादीले २१ गते मेची, चाम्सालिङ र कर्णाली तथा २७ गते नेपाल बन्दको आव्हान गरेको हो ।&nbs...

कहिले रोकिने खुल्ला धुम्रपान ?

सुर्खेत, १८ जेठ । सुर्खेतका अधिकाशं स्थानहरुमा खुल्ला रुपमा धुम्रपान बिक्री वितरण हुदै आएको छ । सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन २०६८ साउन २२ गतेदेखि कार्यान्वयनमा ल्याएपनि सुर्खेतमा भने खिल्ली तथा फुटकर रुपमा सुर्ती, चुरोट बिक्री वितरण गरिदैँ आएको छ ।  ऐन लागु भएदेखि सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ । शिक्षण संस्था, स्वास्थ्य, बालगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम र अनाथलन जस्ता सार्वजनिक स्थलको एक सय मिटरको घर पसलबाट सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाईने भएपनि...

May 31, 2016

पदाधिकारीलाई दुई करोड हिनामिनाको आरोप

सुर्खेत, १४ जेठ । शान्ति सेरोफेरो बहुउद्देश्य सहकारी संस्थाका समितिका पदाधिकारीले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । सहकारीमा आवद्ध रहेको करिव ४ सय शेयर सदस्यहरुबाट जम्मा भएको करिव २ करोड बराबरको रकम समितिका पदाधिकारी र कर्मचारीको मिलेमहत्वमा हिनामिना गरेको आरोप लागेको हो । सहकारीका शेयर सदस्यहरुले रकम हिनामिना गर्ने कर्मचारी तथा पदाधिकारीलाई तत्काल कारवाहीको गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । बचत रकमको व्याज झिक्न जादाँ कर्मचारी तथा पदाधिकारीले समेत आनाकानी गर्न थालेपछि शेयर सदस्यहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका...

बुलबुले तालमा डुंगा सरर..

सुर्खेत, १७ जेठ ।सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगरमा रहेको वुलवुले तालमा डुंगा सञ्चालनमा ल्याएको छ । समितिले सोमबारदेखि तालमा चार वटा डुंगा हाललाई सञ्चालनमा ल्याएको हो । केही समय पहिले सञ्चालनमा आएका डुगांहरु असुरक्षाको कारण स्थगित थिए । सर्वसाधारण व्यक्तिका लागि प्रतिव्यक्ति १५ रुपैयाँ टिकट दर कायम छ भने, विद्यार्थीका लागि १० रुपैयाँको टिकट कायम गरिएको सुर्खेत नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले जानकारी दिए । नेपाल पत्रकार महासंघ...

द्वन्द्वपीडित भन्छन्, ‘मेलमिलाप होइन्, दोषीलाई कारवाही हुनुपर्छ’

सुर्खेत, १७ जेठ ।सुर्खेतका द्वन्द्वपीडितहरुले सशस्त्र द्वन्द्वको समयमा भएका घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले छुट्टा–छुटै उजुरी संकलन गर्न थालेपछि दोषी ठहर भएको व्यक्तिलाई मेलमिलाप नभई कारवाही हुनुपर्ने माग गरेका हुन् । द्धन्द्धको समयमा भएका कुनैपनि घटनालाई मेलमिलाप गरी पीडितलाई न्याय हुन नसक्ने भन्दै उनीहरुले यस्तो बताएका हुन् । द्वन्द्वको समयमा भएका घटनाहरुले अहिले पनि आफुलाई आयोगले पटक–पटक कोट्याउने काम गरेको  भन्दै उनीहरुले दोशीसँग मेलमिलाप गरी आयोगमा उजुरी संकलन नगन्दा...

May 19, 2016

न्याय पाउने आशमै २ सय ८९ उजुरी दर्ता, पिडा खोतल्दै पिडित

सुर्खेत, ४ वैशाख । शसस्त्र द्वन्द्वको समयमा भएका घटनाका पिडितहरुले न्याय पाउँने आशामा उजुरी दिन थालेका छन् । पीडितले न्याय पाउने आशामा पीडित परिवार र आफन्तले  द्वन्द्वका खाटा लागेका घाउ खोतल्दैँ उजुरी दिन थालेका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले  शसस्त्र द्वन्द्वको समयमा भएका घटनाप्रति पिडित  खोतल्दै वैशाख ५ गतेदेखि उजुरी संकलन गर्न थालेको छ । दश वर्षअघिको सशस्त्र द्वन्द्वको पीडामा मलम लगाउने काम आयोगबाट नहुदाँ निराश बनेका पिडितहरु फेरी न्याय पाउने आशामा उजुरी दर्ता गर्न थालेको पिडितहरु बताउछन् । २०६१ साल कात्तिक २५ गते अपरिचित...

May 10, 2016

काँक्रेविहारमा मुर्ति स्थापना गरे आन्दोलन

सुर्खेत, २८ वैशाख ।नेपालकै पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहार भित्र कसैले मुर्ति स्थापना गरे कडा आन्दोलन गरिने बताइएको छ । शिखर शैलीको मन्दिर निर्माण गरि यसको अस्थित्व जोगाउनु पर्ने भन्दै उनीहरुले काँक्रेविहारको ऐतिहासिकतालाई बचाउन माग गरेका छन् । विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरुले केही धर्म र समुदायले संरक्षित क्षेत्रको नीति र नियमविरुद्धका गतिविधीहरु गरिरहेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री, गृहमन्त्री र वन मन्त्रीस“ग मंगलबार माग गरेका छन्...

‘दोषी माथि कारवाही भएन’

सुर्खेत, २८ वैशाख । कुटपिट गरेको आरोपमा पक्राउ परेका गुटुका दुईजना किशोरलाई हिरासतमा यातना दिने प्रहरी माथि कारवाही नगरेको भन्दै पिडितका आफन्तले विरोध जनाएका छन् ।&nbs...

यसरी समातिए जरायो मार्नेहरु

सुर्खेत, २७ बैशाख ।जिल्ला वन अधिकृत हेमराज विष्टको कार्यालयमा गत २५ गते फोनको घण्टी बज्यो । उनले फोन रिसिभ गरे । ‘तपाईहरुले उद्धार गरेको जरायो के भो थाहा छ ?’ उसले पुरा कुरा नगर्दै फोन लाइन काटिदियो । विष्टलाई पहिलो दिन मात्र उद्धार गरिएको जरायोको बारेमा शंका उत्पन्न गरायो । यसैमा बारेमा सोच्दै थिए । साँझ उनको निवासमा कसैले फेरि फोन ग¥यो । उसले जरायो पहिलो दिन नै मारिएको बतायो । फोन गर्ने मान्छेले पुरा कुरा गर्न नपाउँदै डिएफओ विष्टले प्रतिउत्तरमा भने, ‘तपाईले पनि जरायोको मासु खाएर फोन गर्नु, भयो हैन ? अलि पहिले नै भन्नु पर्दैन ?’ विष्टले यति भन्नासाथ...

Apr 19, 2016

‘हेज’को अध्यक्षमा पौड्याल

सुर्खेत, ६ वैशाख । स्वास्थ्य तथा वातावरण पत्रकार समुह (हेज) सुर्खेतको तदर्थ समिति गठन गरिएको छ । सोमबार वीरेन्द्रनगरमा भएको पत्रकारहरुको भेलाले लोकमञ्च दैनिकका सम्पादक श्रीधर पौड्यालको अध्यक्षतामा समिति गठन गरिएको हो ।  जसको उपाध्यक्षमा लोकमञ्च दैनिकका कमल न्यौपाने, महासचिवमा काँक्रेविहार दैनिकका कार्यकारी सम्पादक ईश्वरराज अधिकारी, सचिवमा बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र कोषाध्यक्षमा साझाविसौनी दैनिकका गीता थापा चयन भएका छन् ।  यसैगरी, सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका मुना हमाल, हाम्रो अखबार दैनिकका जानकी शाही, जागरण एफएमका...

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने सचिवहरुको प्रतिवद्धता

सुर्खेत, ६ वैशाख । गाउँ विकास समितिका सचिवहरुले जिल्लाका सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरणलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सुर्तिजन्य पदार्थको हानिकारक असरबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजनामा गरेको गाविस सचिवबीचकोे अन्तरक्रिया कार्यक्रममा सहभागि सचिवहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्  । धुम्र्रपान तथा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण विरुद्धमा गाविस सचिवहरुको समिति गठन गरी अभियानका रुपमा नै लाग्ने उनीहरुले बताएका छन् । विद्यापुर गाउँ...

प्रभावकारी बन्दै कानूनी सहायता समिति

सुर्खेत, ६ वैशाख ।.जिल्ला कानुनी सहायता समिति र कानूनी सहायता केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताइएको छ । समितिका आफ्नै चुनौतीहरु रहेपनि कानूनी सहायताका लागि प्रभावकारी काम भएको सरोकारवालाहरुले बताएका हुन् । न्यायमा पहुँच पुग्न नसकेका, वार्षिक ४० हजार रुपिँयाभन्दा न्यून आय भएका गरिब, अपाङ्गता भएका लगायतलाई प्रदान गरिने निःशुल्क कानूनी सहायता जिल्ला कानूनी सहायता समितिले उपलब्ध गराउँदै आएको छ । अन्यायमा परेका असमर्थ पक्षले समितिबाट निःशुल्क कानूनी परामर्श, लिखत तयार, आवास, आर्थिक, आपतकालिन उपचार र मनोविमर्श सेवा समेत लिने गरेका छन् ।जिल्ला...

किसानका मोवाइलमा ‘कृषि घर’

डिलप्रसाद शर्मा सुर्खेत, ५ वैशाख ।  सुर्खेतमा ‘कृषि घर’ मोवाइल एप्स प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवा सम्बन्धी किसानलार्ई सहज जानकारी दिन मोवाइल प्रविधि ‘कृषि घर’ एप्स शुरु गरेको हो ।  अब इन्टरनेट सुविधाको प्रयोग गरी मोवाइलबाट नै किसानहरुले एप्स डाउनलोड गरेर घरमै बसी कृषि सम्बन्धी सबै खाले जानकारी लिन सहज हुने भएको छ ।  कृषिसम्बन्धी जानकारी लिन प्राविधिकहरुको सहयोगको खाँचो समेत नपर्ने गरी बनाईएको...

साटाखानीमा बेसार मिल सञ्चालन

सुर्खेत, ७ वैशाख । सुर्खेतको पश्चिमामा पर्ने साटाखानी गाउँ विकास समितिमा बेसार मिल सञ्चालनमा ल्याईएको छ । नवज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था साटाखानी–५ चौरासेमा करिव २ लाखको लागतमा  बेसार मिल सञ्चालनमा ल्याएको हो । किसानहरुले उत्पादन गरेको बेसार कुट्नका लागि समस्या हुने गरेपछि महिला सहकारीले मिल सञ्चालनमा ल्याएको हो ।&nbs...

Mar 29, 2016

बेरोजगार युवायुवतीलाई ठेला व्यापारीको चुनौती, ‘यहीँ छ काम र दाम, विदेशीने किन ?’

सुर्खेत, १० फागुन । जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ । वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्च समेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन् बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने...

Mar 19, 2016

पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार

चैत्र ५, सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो ।सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए ।पारिश्रमिक निर्धारण समितिले...
को थिए बेलायत पुग्ने पहिलो नेपाली ?सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’यस्तै भनिएको छ, दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने...

कथा ः होली र दिलौरी

हरिमाया भेटवाल  सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउँदै दिलौरी चुरोट बेच्छे दिनभरि । हक्की भएर बोल्ने मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खर्लप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको रु नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्नकै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू...

Mar 15, 2016

कृषि उपज केन्द्रको सञ्चालनसँगै कृषकहरु उत्साहित

सुर्खेत, ३ चैत ।वीरेन्द्रनगरमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । बजार पूर्वाधार अभावका कारण बजारमा छरिएर रहेका व्यापारी र उत्पादक कृषकहरुबीच कारोबार गर्न समस्या भइरहेका बेला उपज केन्द्र सञ्चालनमा आएपछि कृषकहरु उत्साहित भएका हुन् । कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । उत्पादित वस्तुको विक्रि बजार स्थल भएपछि कृषकहरु व्यवसायीक खेतीतर्फ पनि अग्रसर हुँदै गएको बताइएको...

नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा

सुर्खेत चैत्र ३ ।  यही चैत्र ५ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने नेपाल मदुर किसान पार्टीको नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।  सम्मेलन सम्मेलन तयारी समितिले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी तयारी करिब पुरा भएको जानकारी दिएको छ ।  सात गतेसम्मा चल्ने सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने नेपाल क्रान्तिकारी युवा संघले जनाएको...

Mar 14, 2016

आयोग घुनपुत्ला कसैलाई छाड्दैनः डाँगी

सुर्खेत, १ चैत । अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका उप–सचिव एवम् प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टचार गर्ने कुनै पनि दर्जाको व्यक्तिलाई आयोगले नछाँड्ने बताएका छन् ।  उनले सुशासनका पहरेदार भनिएकाहरुले नै भ्रष्ट्रआचारण देखाउने गरेको भन्दै सेवाग्रहीबाट यो या त्यो बहानामा घुस लिने र अनुचित कार्य गर्नेहरुलाई अख्तियारले नछाड्ने बताए...

काँग्रेस १३ औं महाधिवेशन, पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित

काँग्रेस खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगोकाठमाडौं, १ चैत । नेपाली काँग्रेसको खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।  सोमवार सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले १ हजार ६ सय ८६ मत ल्याएर दशौँ स्थान प्राप्त गरेका हुन् ।   १२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा...

के त्यो भ्रष्टाचार होइन् ?

किन अन्याय र अत्याचार यहाँ ?नुन् चुक हाले झैँ छ, व्यवहार यहाँ, कुना, कन्दरा ठुला र गुफामा, छ्याप्छ्याप्ती छाएको भ्रष्टाचार यहाँ ।हो, मानिस समाजमा स्थापित हुन र समाज सरह बाँच्नका लागि आफ्नो आर्थिक अवस्था दरिलो र खदिलो बनाउन चाहान्छ । आफ्नो आर्थिक अवस्था बलियो र मजबुत पार्न शारीरिक एवम् मानसिक शक्ति खर्चेर आर्थिक अवस्था दरिलो बनाउनु स्रोह्रै आना ठिकै हो स्वाभाविक हो । यहाँ आफ्नो शारीरिक एवम् मानसिक शक्ति खर्चै नगरेर अरु कुनै व्यक्ति, समाज, संघ, संस्थाबाट फाईदा लिएर आफ्नो आर्थिक अवस्था मजबुत पार्नु दरिलो बनाउनु उचित ठहर्दैन् । ‘फुपुको धन मामाको श्राद्ध’...

Feb 26, 2016

५० वर्षअघिको नेपाल (फोटो फिचर) - बिल ह्यान्सन, काठमाडौं फाल्गुन १५, २०७२- म त्यतिबेला पढ्दै थिएँ । एक दिन कक्षामा बाहिरबाट कसैले आएर पिसकर्पका बारे बतायो । म कतै अलि टाढाको दुनियाँमा, नयाँ भाषा भएको ठाउँमा जान चाहन्थें । पिस कर्प भएको ठाउँहरूको नाम हेरेपछि मैले नेपाल छानें । त्यो बेला नेपाल नै किन छानें भन्ने ठोस कारणचाहिँ छैन । त्यसपछि म पुस्तकालयमा गएँ र भारतको नक्सा दिनु भनें । पुस्तकालय कि महिलाले मलाई नेपाल भनेको छुट्टै...

जहाजका घाइते भन्छन्– पाइलटले आफू मरेर पनि हामीलाई बचाए

उपचारका लागि कोहलपुर ल्याइँदै घाइते अधिकारी तस्बिर : ठाकुरसिंह थारु फाल्गुन १४, २०७२- आज (शुक्रबार) कालिकोटको चिल्खयामा दुर्घटना भएको एयर काष्ठमाण्डपको विमानका एक यात्रु गोविन्द्रप्रसाद अधिकारी (धु्रव)ले पाइलटले अन्तिमसम्म पनि यात्रुलाई नआत्तिन भनिरहेको सम्झिन्छन् । उपचारका लागि कोहलपुर अस्पताल ल्याइएका जुम्लाका अधिकारीले  ठाकुरसिंह थारुलाई दुर्घटनाबारे यसरी बताए : मेरो घर जुम्ला हो । जुम्ला जानका लागि १२ : १५ को जहाज...
क्याप्टेन मरेर ९ जना बचाए, अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना   सुर्खेत ।  शुक्रबार दिउसो १२.२० बजे बाँकेको नेपालगंन्जबाट जुम्लाका लागि उडेको काष्टमाण्डप एयरको बिमान दिउँसो १ बजे कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालकदलका दुईजनाको मृत्यु भएको  छ ।  चालक दलका सदस्यहरु क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको उक्त दुर्घटनामा मृत्यु भएको छ । चालक दलका सदस्य सहित ११ यात्रु रहेको विमानमा खरावी...

Feb 22, 2016

शिवालय चौकमा सार्वजनिक शौचालयको उद्घाटन, निर्माणका लागि एघार लाख खर्च

सुर्खेत, ७ माघ । वीरेन्द्रनगर–७ शिवालय चौकमा एघार लाख ८० हजार ९ सय ११ रुपैयाँको लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । जिल्ला खानेपानी तथा ससफाईका क्षेत्रमा काय गर्दै आएका सरकारी तथा गैर–सरकारी संघसंस्थाको लगानीमा शौचालय निर्माण गरिएको हो । जसमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले दुई लाख पचास हजार, जिल्ला विकास समिति सुर्खेतले एक लाख, वीरेन्द्रनगर नगरपालिकाले एक लाख सहयोग गरेको थियो । यस्तै, वातावरण तथा जनस्वास्थ्य संस्था –एन्फो)ले दुई लाख, उपभोक्ता समितिले ५९ हजार ५ सय २० रुपैयाँ र निजी क्षेत्रबाट ४ लाख ७१ हजार तीन सय ९१ रुपैयाँ...

स–साना लगानीमा जिवनकै नयाँ मोड, ‘यहीँ छ काम, दाम र नाम विदेशीने किन ?’

डिलप्रसाद शर्मासुर्खेत, १० फागुन ।    जाँगर चलाउने हो, भने थोरै लगानीबाट पनि धेरै गर्न सकिन्छ । दाम कमाउन, नाम राख्न र जिवनलाई नै नयाँ मोडमा लिन । त्यसको गतिलो उदाहरण बनेका छन्, वीरेन्द्रनगरका चौकहरुमा ठेला–व्यापार गर्नेहरु ।    वीरेन्द्रनगरका सडक छेउमा ठेला–व्यापार गर्नेहरुले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन्, बालबच्चाको पढाई र आफ्नो घर खर्च चलाउँदै धेरथोर बचतसमेत गर्दै आएका छन् । यति मात्र होइन् ठेलामा चना–चट्पटे,...

Feb 21, 2016

कानुनको उलङ्घन गर्दै सरकारी कार्यालय,

 अनुसन्धान विभागको क्षेत्रीय कार्यालयमा मनोमानी काटियो रुखहरु सुर्खेत, १० फागुन ।राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय सुर्खेतको हाताभित्र रहेका मसला र सिसौका तीनवटा रुख गैरकानूनी तरिकाले काटिएको छ । सरकारी कार्यालयका हाताभित्र रहेका रुखहरु काट्दा सरकारी रुख हटाउने सम्बन्धि मापदण्ड ०७१ अनुसार जिल्ला वन अधिकृतको संयोजकत्वमा रहेको जाँचवुझ समितिको सिफारिसको आधारमा मात्र रुख काट्न पाइने कानुनी व्यवस्था छ । यस्तो कानूनी व्यवस्था हुँदा...

Feb 17, 2016

गफ पारदर्शीताका, काम अपारदर्शी सरकारी कार्यालयलाई टेर्दैनन् सुर्खेतका एनजिओ

सुर्खेत, ५ फागुन । सुर्खेत जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले सरकारी कार्यालयसँग समन्वय नगरी एकलौटी कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ । सरकारको कामलाई सहयोग गर्ने भनेर सञ्चालित यस्ता एनजिओले जिल्लामा ‘समानान्तर सरकार’ जसरी काम गरिरहेका छन् । दाताले दिएको रकम खर्च गर्दा अधिकांश संस्थाले स्थानीय स्वायत्त शासन नियमावली विपरीत काम गर्ने गरेका छन् ।      जिल्लामा मुख्यतया शिक्षा, स्वास्थ्य, वातावरण, कृषि तथा पशुका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएका बिभिन्न गैरसरकारी संस्थाहरुले जिल्लास्थित सरकारी निकायसँग समन्वय...

Feb 14, 2016

आज फेब्रअरी १४, युवा युवतीलाई प्रणय दिवसको रन्को

सुर्खेत, १ फागुन ।करिब एक महिना नै हुन थाल्यो । फेसबुक ट्वीटरलयायतका सामाजिक सञ्जालमा ‘भ्यालेन्टाईन डे’का बारे चर्चा परिचर्चा हुन थालेको । फेब्रअरी १४ मा प्रेम दिवस भएपनि यसअघिदेखि नै गुलाफको फूल र गिफ्ट साटासाट गर्ने युवा जमात बढ्न थालेका छन् । वीरेन्द्रनगरको चौक चौकमा रहेको गिफ्ट पसलहरु यतिबेला भरिभराउ छन् । गिफ्ट पसलहरुमा ‘भ्यालेन्सटाइन स्पेशल’ गिफ्ट सजिएर झकिझकाउँ देखिन्छन् ।गिफ्ट पसलमा रोज्दैछन् प्रेमीहरु के राम्रो होला उसको लागी अनि उनको लागी । अनि वर्षौवर्षदेखी मन पराएकालाई प्रपोजको झटारो हान्दैछन् । आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवस...

विद्यार्थीसँग डा.योगी विकाशानन्द

सुर्खेत, २ फागुन ।लोक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले आइतबार वीरेन्द्रनगरमा मनोक्रान्ति अभियानका प्रणेता डा.योगी विकाशानन्दलाई सुने । विकाशानन्दको प्रवचन सुन्न हलभरि खचाखच भरिएका विद्यार्थीहरुले उनको प्रवचन मात्रै सुनेनन् पढेका कुरा लामो समयसम्म स्मरण गर्ने कला पनि सिके । झन्डै २ घण्टाको समयमा विकाशानन्दले सकारात्मक सोच, सफलता लागि गर्नुपर्ने काम तथा मनस्थिति र परिस्थितिकाबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । विद्यार्थीहरुलाई सफल...

Feb 10, 2016

नगरबासीका लागि सस्तो र आरामदायी यात्रा, सबैको रोजाईको सवारी साधन बन्दै ‘ई–रिक्सा’

         डिलप्रसाद शर्मासुर्खेत, २७ माघ ।        नगर क्षेत्रका बासिन्दाहरुले जुनसुकै काम लिएर किन नहोस्, दैनिक जसो वीरेन्द्रनगर बजार आउनै पर्छ । व्यक्तिगत सवारी साधन हुनेले बाहेक अरुले बजार आउँदा हिड्नुपर्ने बाध्यता छ । तर, केहि महिनायता वीरेन्द्रनगरमा छोटो दुरीका लागि ‘ई–रिक्सा’ अर्थात ब्याट्रीबाट चल्ने रिक्सा सञ्चालनमा आएका छन् । सस्तो मस्तो भाडा र आरामदायी यात्रा गर्न...

Feb 9, 2016

सुशीलले भने, ‘ऊ प्लेन आयो’

 प्लेन हाइज्याकमा सुशील कोइराला २०३० साल जेठ २९ गते । वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल, जसले विराटनगरबाट उडेको टुइनअटर विमानलाई कोसी ब्यारेजमाथिको आकाशबाट सिधै फर्काएर फारबिसगञ्जतिर पुर्याउँदै थिए। सुशील कोइराला फारबिसञ्जको एयरपोर्टमा विमान कुरेर बसिरहेका थिए। बिपी, गिरिजाप्रसाद सबैको योजनामा सम्पूर्ण तयारी सुशीलले गरेका थिए।बिपी, गिरिजाप्रसाद प्रायः बनारस बस्थे । पञ्चायतविरुद्धको सशस्त्र संघर्ष थियो। सबै भूमिगतै थिए । विनोद अर्याल, जसलाई गिरिजाप्रसादले खुबै विश्वास गर्थे । उनी असल लडाकु पनि थिए पञ्चायतविरुद्धको संघर्षका बखत...